२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

स्रष्टापार्क डाँडामा बौद्ध स्तुपा (फोटो फिचर)

  • २०७८ माघ ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा – जिल्लाको सिद्धिचरण नगरपालिका १२ स्थित स्रष्टा पार्क क्षेत्रमा बौद्ध स्तुपा निर्माण गरिएको छ ।

    प्रदेश समपुरक अनुदान र नगरपालिकाको साझेदारीमा ६६ लाख ७१ हजार २९ रुपैंयामा ठेक्का मार्फत बौद्ध स्तुपा निर्माण गरिएको हो ।


    स्तुपाको मंगलबार बौद्ध परम्परा अनुसार पूजापाठ गरि सिद्धिचरण नगरपालिकाका प्रमूख मोहनकुमार श्रेष्ठले उद्घाटन गरे ।

    स्तुपाले आन्तरिक पर्यटनमा टेवा पुग्ने आशा गरिएको छ । सर्वश्री कन्सट्रक्सनले दुईवटा ठेक्का मार्फत स्तुमा निर्धारित समय एकवर्षमै निर्माण सम्पन्न गरेको हो ।

    प्रतिक्रिया दिनुहोस