२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

मानेभञ्याङमा कांग्रेसकाे फराकिलाे अग्रता

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मानेभञ्याङ गाउँपालिकामा नेपाली कांग्रेसकाे भारी अग्रता छ । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीलाई कांग्रेसले समर्थन गरेर अध्यक्षमा चुनावी मैदानमा थियाे । धारा चुनाव चिन्ह प्रमुख र रुखबाट उप प्रमखु लडेकाे कांग्रेसका रुम्दालीले ४१३५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वि एमालेका रुपलाल तामाङले ३००९ मत पाए ।

    त्यस्तै उपप्रमुखमा रुख चिन्हका कांग्रेस उम्मेदवार आश्रचन राइले ३३९७ मत पाएका छन् भने जसपाका दिपेन्द्र रुम्दालीले २३०१ मत पाएका छन् । कांग्रेस उम्मेदवार जीत नजिक रहेकाले कार्यकर्ताहरुले खुसी मनाउन थालेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस