२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
ओखलढुंगामा पहिलाे पार्टी कांग्रेस

८ स्थानीय तह र ७५ वडामा कुन पार्टीले कति सिट जिते ? (विवरण र नामसहित)

  • २०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित १ साल अघि
  •  ओखलढुंगा- स्थानीय निर्वाचन २०७९ काे सबै मत परिणाम सार्वजनिक भएकाे छ । जिल्लाका ८ स्थानीय तहमा प्रमुख तथा उप प्रमुख, ७५ वडाका वडा अध्यक्ष तथा सदस्यहरुले निर्वाचन अधिकृतकाे कार्यालयबाट प्रमाण पत्र समेत पाइसकेका छन् ।

    आगामी ५ वर्षका लागि जिम्मेवारी पाएका जनप्रतिनिधीहरुमध्ये थाेरै दाेहाेरिएका छन् भने धेरै नयाँ अनुहार छन् । पालिका प्रमुखमा चिशंखुगढीमा निशान्त शर्मा र चम्पादेवीमा नवराज केशी रहेका छन् । केही वडाका वडा अध्यक्षहरु पनि दाेहाेरिएका छन् ।

    ८ पालिकामा कांग्रेसले नगरपालिकासहित ५ पालिका प्रमुख र ४ उप प्रमुख जितेकाे छ । एमालले १ प्रमुख र ४ उपप्रमुख जितेकाे छ । माओवादी केन्द्र र जसपाले १/१ प्रमुख पदमा जित हात पारेका छन् ।

    ७५ वडामध्ये कांग्रेसले ४५, एमालेले २०, माओवादी केन्द्रले ८, तथा जसपाले २ वटा वडा जितेका छन् । ८ स्थानीय तह र ७५ वडाका जनप्रतिनिधीकाे विवरण हेर्नुहाेस् । 

    पालिकामा कहाँ कस्ले जिते ?

    सिद्धिचरण नगरपालिका

    प्रमुख- तेजन खनाल, कांग्रेस

    उप प्रमुख- केदारबाबु वस्नेत, एमाले

    चिशंखुगढी गाउँपालिका

    अध्यक्ष- निशान्त शर्मा, माओवादी केन्द्र

    उपाध्यक्ष- सन्ताेष थापा, कांग्रेस

    माेलुङ गाउँपालिका

    अध्यक्ष- उत्तम राई, एमाले

    उपाध्यक्ष- उर्मिला खतिवडा, एमाले

    खिजीदेम्वा गाउँपालिका

    अध्यक्ष- गम्बु शेर्पा, जसपा

    उपाध्यक्ष- सुशिला तामाङ, कांग्रेस

    लिखु गाउँपालिका

    अध्यक्ष- अशाेक कार्की, कांग्रेस

    उपाध्यक्ष- अस्मीता थापा, एमाले

    चम्पादेवी गाउँपालिका 

    अध्यक्ष- नबराज केशी, कांग्रेस

    उपाध्यक्ष- दिलामाया मगर, एमाले

    सुनकाेसी गाउँपालिका 

    अध्यक्ष- कमल तामाङ, कांग्रेस

    उपाध्यक्ष- सुनिता अधिकारी

    मानेभञ्ज्याङ गाउँपालिका

    अध्यक्ष- ज्ञानेन्द्र रुम्दाली, स्वतन्त्र कांग्रेसकाे समर्थनमा

    उपाध्यक्ष-  आश्रचन राई, कांग्रेस

    ७५ वडामा निर्वाचित वडा अध्यक्षहरुकाे विवरण (नाम अघिकाे अंक वडा नम्बर हाे)

    माेलुङ गाउँपालिका

    एमाले

    १‍‍. कमल बानिया

    ३. मित्रबहादुर सुनुवार

    ६ . कमल तामाङ

    ७. हेमबहादुर सुनुवार

    ८. सुधीर राई

    कांग्रेस

    २. टंक कार्की

    ४. भाेला राई

    ५. गाेपी कार्की

    चिशंखुगढी गाउँ पालिका  

    माओवादी केन्द्र

    १. उषक कट्वाल

    २. नरेन्द्र बस्नेत

    ३. भीष्म श्रेष्ठ

    ४. हिमाल राई

    ५.  नेत्र भट्टराई (अनिल)

    कांग्रेस

    ६. बलराम कट्वाल

    ७. मुगाधन राई

    एमाले 

    ८. शुसिल जंग कार्की

    लिखु गाउँपालिका 

    नेपाली कांग्रेस

    २. रामकुमार बुढाथाेकी

    ४‍. घनबहादुर कार्की

    ५.  माेहन कार्की

    ७.  तारा बहादुर तामाङ

    ८. पुरुषाेत्तम पाैडेल

    एमाले

    १‍.  हिराबहादुर कार्की

    ३. साेकर्ण श्रेष्ठ

    ९‍. केशबहरि ढुंगेल

    माओवादी केन्द्र

    ६. टिकाराम क्याप्छाकी मगर

    मानेभञ्याङ गाउँपालिका

    नेपाली कांग्रेस

    १.  राजकुमार रुम्दाली

    २ . राम मणि राई

    ४.  बिष्णु तामाङ

    ५ .  राम कुमार राई

    ६ . हेम राज राई

    ७ . बिष्णु प्रसाद गौतम

    ८ . भीम बहादुर बलम्पाखी मगर

    नेकपा एमाले

    ३.  जितेन्द्र राई

    ९ . पूर्ण बहादुर मगर

    सिद्धिचरण नगरपालिका

    कांग्रेस

    वडा न•१  तिर्थ घिमिरे

    वडा न•३ सिताराम दाहाल

    वडा न•६ मेख ब• मगर

    वडा न•७ भल ब• कट्वाल

    वडा न•८  एकराज तामाङ

    वडा न•९  गुणाराज खड्का

    वडा न•१०  रमेश धमला

    वडा न•११  विनाेद ताम्राकार

    वडा न• १२  उमंग श्रेष्ठ

    नेकपा एमाले

    वडान • ४ रत्न ब• गुरूङ

    वडा न• ५ डिल्लिशेर राई

    माओबादी केन्द्र

    वडा न•२  वसन्त कट्वाल

    खिजीदेम्बा गाउँपालिका

    कांग्रेस

    २. सुरेन्द्र शंकर घिमिरे

    ३. टंक सुनुवार

    ४. होमबहादुर सुनुवार

    ५. राम सुनुवार

    ७. डिल्लीराम बस्नेत

    ८.  नगेन्द्र बस्नेत

    ९. ङवाङ फुरि शेर्पा

    जनता समाजवादी पार्टी

    १.  कुमार सुनुवार

    ६. पासाङ निमा शेर्पा

    चम्पादेवी 

    कांग्रेस

    वडा नं.१  कुलबहादुर श्रेष्ठ

    वडा नं.२  विष्णु पुलामी मगर

    वडा नं.४  ईन्द्र केसी

    वडा नं.५  मोहन तामाङ्ग

    वडा नं.८  खड्गबहादुर बराल

    वडा नं.९  सुजन पौडेल

    वडा नं.१०  रोहित प्रसाद ढुङ्गेल

    एमाले

    वडा नं.३  धनबहादुर श्रेष्ठ

    वडा नं.७  सुरेश थापा

    माओवादी केन्द्र

    वडा नं.६  गणेश खत्री

    सुनकाेसी  गाउँपालिका

    कांग्रेस

    वडा नं.१ प्रकाश सापकोटा

    वडा नं.२ खिला बहादुर तामाङ

    वडा नं.४ टायन्द्र राई

    वडा नं.६ विष्णु आले मगर

    वडा नं.८ गुणराज भट्टाराई

    एमाले 

    वडा नं.३  गिर्व थापा मगर

    वडा नं.५  गोविन्द तामाङ

    वडा नं.७  चेत बहादुर कट्वाल

    वडा नं.९  हितराज कार्की

    वडा नं.१०  छवि धमला

    प्रतिक्रिया दिनुहोस