ओखलढुंगा- नेकपा एमालेका उम्मेदवाहरु संघ तर्फ यज्ञराज सुनुवार र प्रदेश तर्फ क्षेत्र नं १ मा अम्बीरबाबु गुरुङकाे चुनावी अभियान विहीबारसम्म खिजीदेम्वामा पुगेकाे छ ।
यस क्रममा उम्मेदवारका फेसबुक वाल तथा सामाजिक सञ्जालमा फेला परेकामध्ये ७ तस्वीर नागरिक मिडियाले प्रकाशन गरेकाे छ । उम्मदेवाहरु गाउँ गाउँमा पुग्दा उत्साहका साथ मतदाताले सम्मान गरेर फुलमाला लगाएकाे देखिन्छ ।
उनीहरुबीचकाे साैहार्दता फाेटाेले झल्काएकाे छ ।
तस्वीरहरु:
प्रतिक्रिया दिनुहोस