२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

गठबन्धनकाे मानेभञ्ज्याङमा भव्य चुनावी सभा (फाेटाे फिचर)

  • २०७९ कार्तिक ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सत्ता गठबन्धनकाे चुनावी सभा मानेभञ्ज्याङमा भव्य रुपमा शुरु भएकाे छ । गठबन्धनका संघका उम्मेदवार रामहरि खतिवडा र प्रदेश तर्फका उम्मेदवार बाबुराम गाैतमले विशेष सम्बाेधन गर्ने कार्यक्रम छ ।

    मतदानकाे मिति नजिकिदै जाँदा गठबन्धनले प्रचार अभियानलाई आक्रामक रुपमा अघि बढएकाे छ । प्रदेश सभा  १ तर्फकाे सभा भने सकिएकाे छ । अब वडा तहका भेटघाट गरेर मत माग्न उम्मदेवारहरु लागेका छन् ।

    गठबन्धन र एमाले बीच मुख्य प्रतिस्पर्धा छ । एमालेका यज्ञराज सुनुवार, अम्बीरबाबु गुरुङ र ज्ञानबहादुर खड्काले गठबन्धनलाई टक्कर दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस