२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रहरीले प्रतबिन्धति नेत्रवक्रिम चन्द नेतृत्वको वप्लिव समूहका एक जना वद्यिार्थी नेतालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अखलि क्रान्तकिारी वद्यिार्थी संगठनका ललतिपुर जल्लिा उपाध्यक्ष नगिम भननिे नरेन्द्रबहादुर भण्डारी छन् । उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरएिको हो ।

    महानगरीय प्रहरी परसिर, ललतिपुरका प्रमुख टेकप्रसाद राईले भने, विप्लव समूहका पर्चा टाँस्ने, समूहमा आबद्ध हुनुपर्छ भनेर स्थानीयलाई डर, त्रास देखाएर आतंकति बनाउने जस्ता कार्यमा उनी संलग्न थएि ।’

    प्रतिक्रिया दिनुहोस