२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

कोरोना सङ्क्रमणबाट ४५ जनाले गुमाए ज्यान

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै– नेपालमा कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ । वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी १७ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    बाराकी ती किशोरीको हिजो निधन भएको हो भने हिजो नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस