२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

अचानक प्रधानमन्त्री ओलि अस्पताल भर्ना !

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । मुटुमा समस्या भएपछि बुधबार बाँसबारीस्थित  शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र  गएकाे बताइएकाे छ ।

    अस्पताल स्रोतले भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि आएकाे जनाएकाे छ । उनकाे परिक्षणबारे थप खुलाइएकाे छैन ।

    प्रतिक्रिया दिनुहोस