२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

खर्के खाेलामा भेटिएकाे लास कस्काे ?

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- खिजीदेम्वा ९ स्थित खर्के खाेलामा एक युवाकाे लास फेला परेकाे छ । उक्त लास साेही ठाउँका १८ वर्षीय पेम्वा शेर्पाकाे रहेकाे प्रहरीले जनाएकाे छ ।

    स्थानीयले शव भेटिएकाे जानकारी गराएपछि प्रहरी खटाइएकाे जिल्ला प्रहरी कार्यालका प्रहरी निरिक्षक मिलनसिं वस्नेतले जानकारी दिए । शेर्पा १६ साउनमै घरबाट हिडेर वेपत्ता थिए ।

    आइतबार विहान ४ बजे खाेज्दै जाँदा स्थानीयले खाेलामा घाेप्टाे परेकाे अवस्थामा शेर्पाकाे शव भेटिएकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस