२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

काेराेनाकाे त्राससँगै आयाे भूकम्प पनि !

  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- काठमाडौं उपत्याकामा बुधवार दिउँसाे भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ललितपुरको बालकुमारी आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

    उनका अनुसार बुधवार दिउँसाे साढे चार बजे भूकम्पकाे महसुस गरिएकाे थियाे। मंगलबार राति ११.४० बजे पनि भूकम्प गएको थियो। मंगलबार राती गएकाे भुकम्प २.७ म्याग्निच्युडको थियो।

    प्रतिक्रिया दिनुहोस