२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

खोलाले बगाएर बेपत्ता

Thumbnail
  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- चम्पादेवी गाउँपालिका-१० का ३६ वर्षीय रोहित ढुङ्गेल लिखु खोलाले बगाएर बेपत्ता भएका छन् ।
    बुधवार दिउँसो १ बजे गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै गरेका उनी ढुंगामा चिप्लिएर खोलामा खसेका थिए ।

    चिप्लिएर खसेपछि खोलाले बगाएर ढुंगेल बेपत्ता भएका हुन् । बेपत्ता भएको उनीको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस