२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सुटकेसभित्र टाउकोविनाको शव

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको  बताइएकाे छ ।

    शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली  घटनास्थल पुगेको  प्रहरीले जनाएकाे छ ।

    अनुसन्धान जारी रहेकाले थप विवरण खुल्ने बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस