२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
ओली देउवा-वार्ता र प्रचण्ड-लेखक साछी

सचिवालय लगत्तै देउवासँग वार्ता, लेखक लिएर देउवा बालुवाटारमा

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन् ।

    भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या समाधान लगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो

    प्रतिक्रिया दिनुहोस