२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौंमा एक साता निषेधाज्ञा

Thumbnail
  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  •  काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

    निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस