२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

निजामति सेवा दिवस: चिश‌ंखुगढीमा सरसफाइ तथा शुभकामना आदान प्रदान

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिकाले  १७ ‍औं निजामति सेवा दिवस मनाएकाे छ । गाउँपालिका परिसरमा सरसफाइ तथा शुभकामना आदान प्रदान गरेर दिवस मनाइएकाे हाे ।

    दिवसका अवसरमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए । दिवसका अवसरमा गाउँपालिका अध्यक्ष निशान्त शर्माले कर्मचारीहरुसँग सुभकामना आदान प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा सबैकाे ध्यान जानु पर्नेमा जाेड दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस