२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

काेराेना कहर: साेमबार रातिसम्म १९ काे मृत्यु

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ ।

    काठमाडौंका ६, भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२, ललितपुर, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय र विभिन्न प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस