२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

हर्कपुरकाे हाेल्डिङ्ग सेन्टरमा कति भयाे खर्च ?

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌ंगा-  जिल्ला प्रशासन कार्यालयले प्रदेश सरकारकाे अनुदानमा निर्माण तथा व्यवस्थापन भएकाे हर्कपुरकाे हाेल्डिङ्ग सेन्टरकाे खर्च विवरण सार्वजिनक गरेकाे छ । विवरण अनुसार स्थापनादेखि हालसम्मकाे व्यवस्थापनमा लाखेकाे खर्च विवरण छ ।

    विवरण अनुसार १० लाख ५६ हजार १ सय ३५ रुपैंया खर्च भएकाे छ ।

    हेर्नुहाेस् विस्तृत विवरण

     

    प्रतिक्रिया दिनुहोस