२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

ओखलढु‌ंगा: अब खुल्छन् शनिवारे र बुधबारे हटिया, बजार पनि खुल्ने ! यस्ताे छ निर्णय र मापदण्ड 

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमणकाे जाेखिमलाई हेरेर बन्द गरिएकाे बजार स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर खुल्ने भएका छन् । त्यस्तै शनिवारे तथा बुधबारे हटिया पनि खुल्ने जिल्ला कमाण्ड पाेष्टले जनाएकाे छ ।

    तर, हटिया भने कृषकका उत्पादन तरकारीजन्य वस्तु मात्र बेच्न पाइने छ । सिद्धिचरण नगरपालिका वडा न‌ं ११ र १२ मा सवारी सञ्चालन तथा पसल सञ्चालनका लागि ताेकिएकाे समय पनि हटाइएकाे छ ।

    के छ निर्णयमा विस्तृत तल हेर्नुहाेस् 

     

    प्रतिक्रिया दिनुहोस