२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

स्थानीय आफैंले गरे बाटाे बन्द

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमण तिब्र बढिरहे पनि आवत जावत नराेकिएपछि स्थानीयले सडक बन्द गराएका छन् । सिद्धिचरण नगरपालिका वडा नं ११ कमेरेडाँडामा सडक बन्द गरिएकाे हाे ।

    आवत जावत राेक्न बन्द गरिएकाे स्थानीयले बताए । सरकारले निषेधाज्ञा लाए पनि हिडहुल नराेकिए पनि स्थानीय जागरुक बनेका हुन् ।

    प्रतिक्रिया दिनुहोस