२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

नेकपा (एकिकृत समाजवादी): प्रतिनिधि सभामा माधव नेपाल, राष्ट्रिय सभामा बेदुराम

  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको  हाे ।

    गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् । राष्ट्रिय सभाकाे दलकाे नेतामा वेदुराम भूषाल चयन भएका छन् । स‌ंसदीय दलकाे बैठकले दुइ नेता चयन गरे पनि अन्य मुख्य सचेतक र  सचेतक भने चयन गर्ने बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस