२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

काँग्रेस अधिवेशन: ओखलढुंगाका सबै ७५ वटै वडामा अधिवेशन

  • २०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली का‌ंग्रेकाे १४‍औं महाधिवशेन वडाबाट शुरु भएकाे छ । शुक्रबार ओखलढुंगाका ७५ वडामा एकसाथ पदािधकारी चयन तथा क्षेत्रीय प्रतिनिधिकाे निर्वाचन हुँदैछ ।

    वडाका पदािधकारी चयन क्षेत्रीय प्रतिनिधी चयन वडा अधिवशेनमा हुनेछ । वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधीले जिल्ला नेतृत्व चयनमा उम्मेदवार हुनेदेखि मतदान गर्ने सम्मकाे अधिकार राख्नेछन् ।

    देशभर एकैसाथ कांग्रेसकाे अधिवेशन आजबाट शुरु भएकाे छ ।

    प्रतिक्रिया दिनुहोस