२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

करेन्टकाे झड्का लागेर पाेलबाट खस्दा युवाकाे मृत्यु

Thumbnail
  • २०७८ भाद्र १९, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल करेन्ट लागी सोलारको पोलबाट लडेर मृत्यु भएको छ ।

    शनिबार बिहान १० बजे मानेभन्ज्याङ गाउँपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी घाईते भएका उनको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

    घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस