२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

हाेलीका अवसरमा ‘डिजे सेसन’

  • २०७८ चैत्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  ओखलढुंगा युवा क्लवमा आबद्ध तथा अन्य सक्रिय युवाहरुले सदरमुकाम ओखलढुंगामा मनाेरञ्जनात्मक कार्यक्रम आयाेजना गरेका छन् । मूल आयाेजक क्लव रहेकाे छ ।

    बिहीबार हाेली पर्वकाे अवसरमा विभिन्न सा‌ंगितिक कार्यक्रम आयाेजना गरिएकाे छ । कार्यक्रमकाे मूख्य आकर्षण डिजे सेसन रहने बताइएकाे छ । हाेली खेल्ने तथा सांगितिक कार्यक्रममा रमाउनेहरुका लागि विशेष अवसर हुने आयाेजकले बताएका छन् । कार्यक्र सिध्दिचरण नपा १२ स्थित गणेश चाेकमा हुने छ ।

     

    प्रतिक्रिया दिनुहोस