२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

माेलुङ ३ मा एमालेका मित्र सुनुवार वडा अध्यक्षमा सिफारिस

  • २०७८ चैत्र २४, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालले माेलुङ ३ मा वडा अध्यक्षकाे उम्मेदवार छानेकाे छ । एमालेकाे माेलुङ पालिका कमिटीका सचिव मित्र बहादुर सुनुवारलाई सर्वसम्मत वडाबाट उम्मेदवार सिफारिस गरेकाे हाे ।

    २०७४ काे स्थानीय चुनावमा पनि उनि उम्मेदवार थिए ।  कांग्रेसका रामबहादुर कार्की सँग उनी ३ मतले पराजित भएका थिए । अन्य वडामा पनि उम्मेदवार चयनकाे प्रकृया शुरु भएकाे एमालेकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस