२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

युवा नेता अमृत सागर केन्द्रीय सदस्यमा सिफारिस

  • २०७८ चैत्र ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीका युवा नेता अमृत सागर केन्द्रीय सदस्यमा सिफारिस भएका छन् । लिखु ६ निवासी अमृत यस अघि विप्लव नेतृत्वकाे नेकपाकाे जिल्ला सेक्रेटरी  र ईञ्चार्जका रुपमा काम गरेका नेता हुन् ।

    जिल्ला कमिटी ओखलढुंगाकाे बैठकले नेता अमृतलाई केन्द्रीय सदस्यमा मनाेनित गर्न केन्द्रीय कमिटीलाई सिफारिस  गरेकाे हाे । युवामाझ लाेकप्रिय उनी लिखुमा प्रभाव राख्ने नेता हुन् । उनीसँगै लिखुमा धेरै युवा एकिकृत समाजवादीमा लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस