२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

चर्चित कलाकार कल्याण राई रुम्जाटारमा वडा अध्यक्षका उम्मेदवार !

  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चर्चित कलाकार तथा  गायक कल्याण राई वडा अध्यक्षकाे चुनाव लड्दैछन् । उनी स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा हाेमिएका छन् ।

    उनीसँगै २ जना वडा सदस्य पनि चुनावी मैदानमा छन् । खानेपानीकाे धारा उनीहरुकाे चुनाव चिह्न छ ।वडा अध्यक्षकाे उम्मेदवार बनेका राईले नागरिक मिडीयासँग उनले व्यक्तिवाद र अराजकता स्वीकार्न नसकेर विद्राेह गरेकाे बताए ।

    मेयरमा स्वतन्त्र उम्मेदवार सिताराम गुरुङसहित उनीहरुले संयुक्त प्रचार थालेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस