२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगामा खस्यो ६६.९४ प्रतिशत मत (हेरौँ पालिका सहितको तालिका)

Thumbnail
  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– कूल मतदाता संख्याको आधारमा जिल्लामा ६६.९४ प्रतिशत मतदाताले शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

    कुल १ लाख १७ हजार ८५ मतदाता मध्ये ७८ हजार ३ सय ७१ ले मतदान गरेका हुन् ।
    सबैभन्दा बढी मतदान सिद्धिचरण नगरपालिकामा ६८. ६१ प्रतिशत भएको छ । सबैभन्दा कम चिशंखुगढी गाउँपालिकामा ६२.०९ प्रतिशत भएको छ ।

    तालिकामा हेरौँ कहाँ के कति मत खस्यो ?

    प्रतिक्रिया दिनुहोस