२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
लाेकप्रिय मतसहित दाेस्राे कार्यकाल शुरु गर्दै सुनुवार

माेलुङ ७ मा एमालेका हेम बहादुर सुनुवार विजयी

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- माेलुङमा एमालेले खता खाेलेकाे छ । वडा नं ७ मा निवर्तमान वडा अध्यक्ष हेमबहादुर सुनुवार विजयी भएका छन् । उनीसँग वडा नं ७ का वडा कर्मचारी केशर कार्की प्रतिस्पर्धामा थिए । हेम सुनुवारले ४४५ मत ल्याए भने कार्कीले २६९ पाए ।

    २०७४ मा पनि उनी लाेकप्रिय मतसहति वडा अध्यक्षमा निर्वाचित भएका छन् । जनताकाे सेवामा दिनरात खटिने उनी पालिकामै लाेकप्रिय जनप्रतिधिका रुपमा चिनिएका छन् ।

    प्रतिक्रिया दिनुहोस