२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

व्यक्तिगत आलाेचनामा नउत्रिन अखिल क्रान्तिकारीका अध्यक्ष लामाकाे चुनाैति

  • २०७९ कार्तिक २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- अखिल क्रान्तिकारीका अध्यक्षकाे सुशान्त लामाले एमालेका उम्मदेवारले गठबन्धनका उम्मेदवारमाथि व्यक्तिगत रुपमा आलाेचना गरेकाे भन्दै व्यक्तिगत आलाेचनामा नउत्रिन चेतावनी दिएका छन् ।

    उनले प्रदेश सभा क्षेत्र नं २ का एमाले उम्मदेवार जिवी खड्काले गठबन्धनका उम्मेदवार बाबुराम गाैतमकाे व्यक्तिगत तहमा झरेर आलाेचना गरेकाे भन्दै नेताले विकास एजेण्डा ल्याउनु पर्ने बताए ।

    एजेण्डा सकिएपछि अरुकाे आलाेचना गर्ने गरेकाे लामाकाे भनाइ छ । सामाजिक सञ्लाल फेसबुकमा स्टाटस लेख्दै पराजयकाे मानसिकताबाट गाली गलाैजमा उत्रिएकाे उनकाे आराेप छ ।

    हेराैं उनकाे स्टाटस

    प्रतिक्रिया दिनुहोस