२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

कांग्रेस प्रवक्ता भन्छन्– कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा ‘च्याप्टर क्लोज’

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतद्वारा अतिक्रमित भूमि समेटेर संसदबाट नक्शा पारित हुनुको जस प्रधानमन्त्री केपी ओलीले मात्र लिन नमिल्ने उल्लेख गर्नुभएको छ । कांग्रेस प्रवक्ता शर्माले ट्वीटमा त्यस्तो उल्लेख गरेका छन् ।

    ‘पारित नक्शा न प्रमले दिएको व्यक्तिगत अटोग्राफ हो,न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी’ उहाँको ट्वीटमा उल्लेख छ, ‘च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने ओलीको प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक ।

    प्रतिक्रिया दिनुहोस