२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

निर्वाचन आयोगमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे ।

    ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ,  हामी जाँचबुझ गर्दै छौं,’ उनले भने, ‘पार्टीको अध्यक्षको नाम सन्ध्या तिवारी लेखिएको छ ।’ याेसँगै नेकपामा खैलाबैला मच्चिएकाे छ भनेनेकपाका उपाध्यक्ष बामदेव गाैतमले नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीकाे भूिमका रहेकाे आराेप लगाएका ५न् ।

    प्रतिक्रिया दिनुहोस