२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित १७ हजार नाघे

Thumbnail
  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

    ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस