२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

नेकपा स्थायी कमिटी: मिति ताेक्दै सार्दै, आज पनि सर्याे

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरी स्थगित भएको छ । स्थायी समिति बैठक आज ११ बजे बस्ने तय भएको थियो। दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ।

    बैठक अब १ बजेका लागि सरेको सूचना आएको एक स्थायी समिति सदस्यले बताए। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्प कमल दाहाल प्रचण्डबीचको फोन संवाद पछि बैठक सारिएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस