२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

ओलि-प्रचण्डकाे फाइनल वार्तामा के हुँदैछ ?

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  •  काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी  रहेकाे अनलाइन खबरले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस