२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

हाै यान्छी र माधव नेपालबीच के भयाे कुराकानी ?

Thumbnail
  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • नेपालका निम्ति चिनियाँ राजदूत हौ यान्छी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालवीच अहिले कोटेश्वरमा भेटवार्ता सम्पन्न भएको छ । नेकपामा बिध्यमान अन्तरपार्टी संघर्षमा उक्त भेट केन्द्रित रहेको बताइन्छ । पार्टीमा के हुँदैछ, यसले कुन मोड लेलाजस्तो छ रुू जस्ता जिज्ञासा चिनियाँ पक्षबाट राखिएको थियो ।

    तपाइँ सिनियर नेता र राम्रो कूटनीतिज्ञ पनि हुनुहुन्छ, आशा गरौं कम्युनिस्ट पार्टीको वर्तमानप्रति चिन्तित र भविष्यप्रति आशावान कसैको पनि मन दुख्ने छैन । राजदूतले घुमाउरो पारामा नेकपा एकीकृत रहिरहने सन्देश दिएको श्रोतको दावी छ । यसअघि विवाद उत्कर्षमा पुग्दा राजदूत हौले अघिल्लो दिन बेलुका प्रधानमन्त्री केपी ओली,भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्ड र लगत्तै माधव नेपालसङ्ग लामो वार्ता गरेको धेरै समय बितेको छैन । यति नै बेला नभन्दै नेकपामा बिभाजनको खतरा टर्दै गएको जनआस्थाले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस