२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
काेराेना कहर

साताकै उच्च संक्रमण, आज मात्रै ४ सय १८ संक्रमित

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ।

    आइतबार २४६, शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

    प्रतिक्रिया दिनुहोस