२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

थप २ जनाकाे मृत्यु, बुधबार मात्रै काेराेनाबाट १० जनाकाे ज्यान गयाे

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बुधबार थप २ जनाकाे मृत्यू भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जनाकाे ज्यान गएकाे पत्रकार सम्मेलनमा बताएकाे थियाे । बुधबार साँझ २ जना थप भएसँगै मर्नेकाे संख्या १०  पुगेकाे हाे ।

    नेपालमा अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् ।

    प्रतिक्रिया दिनुहोस