२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

जंगी अड्डामा गोली हानेर सैनिक जवानले किन गरे आत्महत्या ?

Thumbnail
  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– सैनिक मुख्यालय जंगी अड्डामा गोली हानेर एक सैनिक जवानले आत्महत्या गरेका छन्। आइतबार बिहान ३ बजे सैनिक मुख्यालय अगाडि रहेको सेनाको पेट्रोल पम्ममा ड्युटीमा खटिएका जवानले आफूले बोकेको बन्दुकले आफैंलाई गोली हानेर आत्महत्या गरेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

    नेपाल प्रहरी र सैनिकले अहिले घटनको अनुसन्धान गरिरहेको उनले बताए। तनहुँ घर भएका ती जवानको शव आफन्तलाई बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस