२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

माेदिकाे जन्मदिनमा ओलीकाे शुभकामना, के भने ओलीले ?

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।

    मोदीको आज ७० औं जन्मदिन हो । उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस