२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

किन गरियाे रयालटारमा प्रवेश निषेध !

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  चम्पादेवी गाउँपालिका ३ रयालटारका स्थानीयले आफ्नो गाउँमा प्रवेश निषेध गरेका छन् । कोरोना कहर बढ्दै गएपछि संक्रमण फेलने डरले स्थानीयले गाउँमा नयाँ मान्छेलाई प्रवेश निषेध गरेका हुन् ।

    स्थानीय विष्णु घिमिरेका अनुसार बोर्ड टाँगेरै आवतजावत बन्द गरिएको छ । उनीहरुले रयालटार गाउँ प्रवेश गर्ने सडक अबरुद्ध गरेकाे ओखलढुंगा खबरले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस