२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

शनिवार सिद्धचरण १२ मा दुई संक्रमित थपिए

  • २०७८ जेष्ठ १, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  जिल्लामा आज शनिबार एन्टिजेन परीक्षणबाट २ जना कोरोना संक्रमित थपिएका छन् । दुवै संक्रमित सिद्धिचरण नगरपालिका वडा नं १२ का रहेका छन् ।

    आज भेटिएका दुवै जना २४ वर्ष र ४५ वर्षका पुरुष भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख समुन तिवारीले जानकारी दिए । तीमध्ये एकजना सिभिल बैंकका कर्मचारी  र अर्का स्थानीय व्यवसायी रहेकाे जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस