२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

रामहरि भन्छन्, ‘जिल्लामै पिसिआर ल्याब राख्नुपर्छ’

  • २०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- संविधान सभा सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडाले जिल्लामै पिसिआर ल्याव राख्न माग गरेका छन् । उनले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई भेटेर दाेस्राे चरणकाे खाेप उपलब्ध गराउन, साेलु र खाेटाङका लागि समेत पि सिआर ल्याव ओखलढुंगामा राख्न माग गरेकाे बताए ।

    उनले सचिव अर्याललाई जिल्लामा सुविधासम्पन्न काेभिड अस्पताल स्थापना गर्न ध्यानाकर्ण गराएका हुन् । स्वास्थ्य कार्यालयलाई मास्क तथा सेनिटाइजर पठाउन पनि उनले सुझाएका छन् । संकटकाे बेला सबैलाई सुरिक्षत रहन आग्रह गरे ।

     

    प्रतिक्रिया दिनुहोस