२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

ओखलढुंगा: बिहीबार पनि थपिए संक्रमित, कहाँका कति संक्रमित ?

  • २०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- विहबार पनि काेराेना संक्रमित थपिएका छन् । सामुदायिक अस्पताल मिसनमा गरिएकाे एन्टिजेन परिक्षणमा ७ र थप एककाे पिसिआरबाट आएकाे नतिजा अनुसार जम्मा ८ जना थपिएका हुन् ।

    तीमध्ये १ जना साेलुखुम्बुका रहेका छन् । बाँकी ७ मध्ये लिखु र चम्पादेवीका १/१  गरी २ जना बाँकी ५ जना सिद्धिचरण नगरपालिका ११ र ९ का रहेका छन् ।

    माेलुङमा गरिएकाे स्वाब संकलनमा १५८ जनाकाे रिपाेर्ट आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस