२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

प्रधानमन्त्रीमा दावी: काे हाेलान् देउवा कि फेरि ओलि ?

  • २०७८ जेष्ठ ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- राष्ट्रपतिले संविधानकाे धारा ७५ (५) काे सरकार बनाउन आह्वान गरे लगत्तै शुरु भएकाे सत्ता समिकरण राेचक माेडमा पुगेकाे छ । प्रतिपक्षी दल कांग्रेस सभापति शरेबहादुर देउवा १४९ हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।

    यस अघि राजपाका राजेन्द्र महन्थ पक्षले ओलिलाइ चाहिने हस्ताक्षर हिजै बुझाएकाे र ओलिले पनि प्रधानमन्त्री दावी गरेकाे बुझिएकाे छ । उनकाे पक्षमा १४१ हस्ताक्षर रहेकाे बताइन्छ ।

    उनले राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि शेरबहादुर देउवा दावी पेश गर्न शिलत निवाश छन् । याे परिदृश्यमा काे हाेला प्रधानमन्त्री भन्ने अड्कलबाजी शुरु भएकाे छ । अब प्रम देउवा कि ओलि याे घटनाक्रमले देखाउला धेरैले सेटिङमै भए पनि ओलि प्रधानमन्त्री हुने दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस