२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यद्वारा सपथ

  • २०७८ भाद्र १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • विराटनगर-  प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।

    उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् । माधव नेपाल समुहमा रहेका उनी एमालेक एकता अभियानकाे तेस्राे धार हुँदै ओलि नजिक हुन पुगेपछि मुख्य मन्त्री पाएका हुन् । –न्युज कारखाना

    प्रतिक्रिया दिनुहोस