२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

अनेमसंघ समाजवादीमा प्रेमकुमारी चयन

  • २०७८ चैत्र ९, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी निकट महिला संगठन अखिल नेपाल महिला संघ (समाजवादी)काे जिल्ला अध्यक्षमा प्रेमकुमार खड्का चयन भएकी छन् ।

    संघकाे जिल्ला भेलाबाट खड्का अध्यक्ष चयन भएकी हुन् । संघकाे उपाध्यक्षमा रमिला दाहाल,  सचिव चन्द्र्कला पोख्रेल, सह-सचिवमा बिमला वाग्ले चयन भएका हुन् ।

    जिल्ला पार्टी कार्यालयमा भएकाे भेलाबाट ३५ सदस्यीय समिति चयन गरिएकाे एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष मेखबहादुर खड्काले जनाए । निर्वाचित कमिटीका पदाधिकारी तथा तथा सदस्यहरुलाई पार्टि केन्द्रीय सदस्य निर्मला श्रेष्ठले सपथ गराएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस