२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

चम्पादेवीमा नेकपा एस काे प्रशिक्षण तथा शुभकामना आदान प्रदान

  • २०७९ बैशाख ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी चम्पादेवी गाउँपालिका कमिटीले चुनाव केन्द्रीत प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । चम्पादेवी गाउँपालिका कमिटीले आयाेजना गरेकाे कार्यक्रममा पालिका स्तरीय अगुवा कार्यकर्ता सहभागी थिए ।

    बैशाख ३० मा हुने स्थानीय तहकाे निर्वाचन केन्द्रित कार्यक्रम आयाेजना गरिएकाे पालिका कमिटी अध्यक्ष साेमबहादुर खड्काले बताए ।

    कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला कमिटी उपसचिव कमल खड्काले स्थानीय निर्वाचन र पार्टीकाे रणनितिका बारेमा अगुवा कार्यकर्ताहलाई सम्बाेधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस