२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
भत्किदै एमालेका गढ

ओखलढुंगाकाे १७ वडाकाे मत परिणाम: काे कहाँ विजयी ?

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- स्थानीय तह निर्वाचन २०७९ काे मत परिणाम धमाधम आउन थालेकाे छ । हालसम्म नागरिक मिडियाले प्राप्त गरेकाे विवरण अनुसार १४ वडाकाे मत गणना सकिएकाे छ । कति पय वडाकाे परीणाम ओपचारिक घाेषणा हुन बाँकी छ ।

    १ नगरपालिका र ७ स्थानीय तहमध्ये कुनै पनि पालिकाकाे परिणाम आएकाे छैन । प्राप्त जानकारी अनुसार १ तहमा माओवादी केन्द्र र अन्य सात तहमा प्रमुख पदमा काँग्रेस उम्मेदवार अग्र स्थानमा छन् ।

    वडाका नतिजाले एमालेका गढ भत्किएका छन् ।

    १४ वडामा कहाँ कस्ले जित हत पारे त ? यहाँ हेराैं 

    चिशंखुगढी

    १‍  नं वडा उषक कट्वाल माओवादी केन्द्र  विजयी

    ८  नं वडा नेकपा एमाले विजयी

    सिद्धिचरण

    १  नं वडा तीर्थ घिमिरे कांग्रेस  विजयी

    २ नं वडा बशन्त कट्वाल माओवादी केन्द्र (घाेषणा बाँकी)

    ११ नं वडा विनाेद ताम्राकार कांग्रेस

    १२ नं वडा उमंग श्रेष्ठ कांग्रेस विजयी

    माेलुङ

    २ नं वडा ट‌ंक कार्की काँग्रेस

    ८ नं वडा सुधीर राई एमाले

    खिजीदेम्वा 

    १  नं  वडा जसपा विजयी

    ९ नं वडा  कांग्रेस विजयी

    लिखु 

    १ नं वडा हिरा कार्की एमाले विजयी

    ९ नं वडा केशव ढुंगेल एमाले विजयी

    मानेभञ्याङ

    १ नं वडा राजकुमार रुम्दाली नेकां

    २ नं वडा मणिराम राई नेकां

    ७ नं वडा विष्णु गाैतम नेकां

    ८ नं वडा भीम मगर नेकां

    ९ नं वडा पूर्ण मगर एमाले

    मत परिणाम परिणाम अनुसार एमालेले जितेका सिद्धिचणका १ र १२ कांग्रेसले जितकाे छ । १७ वडामध्ये कांग्रेसले ९ वडा जितेकाे छ । एमालेले ५ माओवादी केन्द्रले २ र जसपाले १ वडामा जित हात पारेका छन् ।

    सिनपा २ मा मत परिणाम घाेषणा भएकाे छैन । त्यहाँ माओवादीका उम्मेदवारकाे जित निश्चित देखिएकाे छ  । त्यस्तै चिशंखुगढी ६ मा काँग्रेसका बलराम कट्वाल जित नजिक पुगेका छन् । दुवै वडा यस अघि एमालेले अत्याधिक मतले जितेका वडा हुन् । यस पटक एमालेका गढ मानिएका वडा काँग्रेस र माओवादीले जित हात पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस