२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

लिखुमा आगलागी, यस्ताे छ अवस्था !

  • २०७९ कार्तिक १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  ओखलढुंगाको लिखु गाउँपालिका ४ यसमस्थित बांगेपिपलको एक घर आगलागी भएको छ ।  स्थानीय रामबहादुर खड्काको घरमा आगलागी भएपछि अहिले आगो नियन्त्रणको प्रयास भइरहेको लिखु गाउँपालिकाले जनाएकाे छ ।

    २ तले घरमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास जारी राखेका छन् । आगलागीकाे क्षतिबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस