२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
तस्वीरमा निर्वाचन

दुई राम ‘रामहरि र बाबुराम’काे चुनावी अभियानका ७ फाेटा यस्ता !

  • २०७९ कार्तिक १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सत्ता गठबन्धनका उम्मेदवार संघ तर्फ रामहरि खतिवडा र प्रदेश सभा क्षेत्र नं २ का उम्मदेवार बाबुराम गाैतम चुनावी अभियानमा छन ।  अभियानका क्रममा क्षेत्र नं २ मा घरदैलाे भेटघाटमा पुग्दा उनीहरुले खिचेका फाेटाहरु सामाजिक सञ्जालहरुमा आए ।

    त्यसरी आएका मध्ये केही फाेटाहरु उम्मदेवारका फेसबुक वाल र सामाजिक सञ्जालबाट लिएर नागरिक मिडियाले तस्वीरमा निर्वाचन अन्तर्गत समेट्ने प्रयास गरेकाे छ । स्थानीयले उम्मदेवाहरुलाई फुलमालाले भव्य स्वागत गरेका छन् ।

    तस्वीरहरु:

    प्रतिक्रिया दिनुहोस